तपाईको बैंकिंग आवश्यकताको परिपूर्ति निम्न तरिकाले गर्नुहोस् :

ग्राहक सेवा केन्द्र

ग्राहक सेवा केन्द्र

स्टाण्डर्ड चार्टर्ड बैंकको २४x७ ग्राहक सेवा केन्द्र तपाईको बैंकिंग आवश्यकताहरु एउटै थलोबाट परिपूर्ति गर्न पूर्ण तत्पर छ

ग्राहक सेवा केन्द्रको फोन नम्बर +९७७ १ ४७९१८००/ +९७७ १ ५४२४१९८ डायल गरी हाम्रा विभिन्न सेवाहरु प्राप्त गर्नुहोस् .

  • अनलाइन बैंकिंग दर्ता
  • अनलाइन बैंकिंग विवरण अद्यावधिक गर्नुहोस्
  • नँया भिसा प्लेटिनम डेबिट कार्डको लागि आवेदन दिनुहोस्
  • क्रेडिट कार्ड सम्बन्धि कारोबार/ बक्यौता रकमबारे सोधपुछ
  • अन लाईन बैन्किङ सेवा नलिएका ग्राहक हरुको डेबिट कार्ड रोक्का/प्रतिस्थापना
  • अन लाईन बैन्किङ सेवा नलिएका ग्राहक हरु को व्यक्तिगत बिवरण अद्यावधिक गर्न
  • चेक रोक्का (व्यक्ति/ निजि स्वामित्वका कम्पनी हरुको लागि)
  • सेवा सम्बन्धि जानकारी, खाता रकम/कारोबार एवं साधारण सोधपुछ

(हामीले सबै प्रकारका बैंकिंग सेवा सबन्धि जिज्ञासाहरुलाई समाधान गर्दछौ। तर पनि बैंक तपाईलाई अनलाइन बैंकिंग/एससी मोबाइल प्रयोग गरी स्वयं यस्ता जिज्ञासाको प्रभावकारी ढंगले समाधान गर्न प्रोत्साहित गर्दछ।)

कृपया हाम्रो डिजिटल बैंकिंग पृष्ठ भ्रमण गरी डिजिटल सेवाबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्

S2B सपोर्ट

गुनासो/प्रतिक्रिया

हामीसँग सम्पर्क गर्नुहोस्

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा हामी तपाईंको सल्लाह, सुझाव र गुनासोलाई हृदयदेखि नै स्वागत गर्दछौं । तपाईंलाई सुखद एवं सहज बैंकिङ्ग कारोबारको महसुस गराउन हामी सदैव प्रतिबद्ध छौं ।

कृपया, बैंकसंग कुनै गुनासो वा सुझाव छ भने प्रतिक्रिया दिन नभुल्नुहोला ।

तपाईंले तल दिइएको फारममा आफ्नो सम्पर्क ठेगाना भर्नु भएमा हामी तपाईंलाई २ कार्य दिनभित्रमा सम्पर्क गर्नेछौं ।

यदि तपाईंलाई माथि उल्लिखित माध्यमहरुबाट प्राप्त जवाफ चित्त बुझ्दो नलागेमा तपाईंले तल उपलब्ध गराईएका  तहगत माध्यमहरु मार्फत आफ्नो गुनासो व्यक्त गर्न सक्नु हुनेछ ।

१. पहिलो तह/माध्यम

परिणीता बान्तवा, Manager Client Experience & Client Care Centre

सम्पर्क: +९७७ १ ५९७०५३९

इमेलः  Bantawa.parineeta@sc.com

हामी तपाईंलाई यो माध्यमबाट प्राप्त गुनासोको २ कार्य दिनभित्रमा जवाफ दिनेछौं ।

२. दोस्रो तह/माध्यम

तपाईंले  प्राप्त गर्नुभएको जवाफमा चित्त नबुझेमा वा २ कार्यदिन भित्र बैंकबाट कुनै प्रतिक्रिया प्राप्त नभएमा तपाईंले बैंकको गुनासो व्यवस्थापन अधिकृत Grievance Handling Officer (GHO) संग सम्पर्क गर्न सक्नु हुनेछ ।

श्री सुजित श्रेष्ठ, Chief, Technology and Operations Officer

मोबाइल: +९७७ १ ९८०२३४७३३४

इमेलः  Sujit.Shrestha@sc.com

 ३. तेस्रो तह/माध्यम

यदि तपाईंले अझै पनि बैंकको तर्फबाट प्राप्त गर्नुभएको जवाफमा असन्तुष्ट हुनुहुन्छ  अथवा बैंकले तपाईंको गुनासो प्रति कुनै प्रकारको प्रतिक्रिया नदिई समय व्यतित गरिरहेको छ भने तपाईंले सिधै

gunaso.nrb.org.np मा क्लिक गरेर नेपाल राष्ट्र बैंक समक्ष आफ्नो गुनासो व्यक्त गर्न सक्नु हुनेछ ।

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED