फाइदाहरु

विशेषताहरु

global worldwide access

नेपाल र भारतमा सहजै स्विकार्य

time flexible instalment

सजिलो बिल भुक्तानी : तपाईको तिर्नुपर्ने रकमको २ देखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने सुविधा

card supplementary card apply

प्रति महिना भुक्तानीको निश्चित सीमा तोकी तपाईको परिवारका अन्य सदस्यलाई पनि कार्ड जारी गर्नसकिने

form convenience estatement

तपाईको कार्डको विवरण तपाईकै मोबाइलमा

device mobile phone

क्रेडिट कार्डको तुरुन्त ब्लक र प्रतिस्थापन, स्वयम् एक्टिभेसन/पिन रिसेट र ई-स्टेटमेन्ट लगायत अन्य धेरै सेवाहरु ।

form easy application

स्टाण्डर्ड चार्टर्डमा खाता हुन जरूरी छैन

money salary advance

नेपाल र भारत दुवै मुलुकमा १० प्रतिशत क्यास एडभान्सको सुविधा । उक्त दरमा नियामक निकायले तोके बमोजिम समय समयमा परिवर्तन हुन सक्ने ।

misc online rewards

कार्ड प्रयोग गरी किनमेल गर्दा रिवार्ड पोइन्टस पाउनुहोस

generic discount

विभिन्न शपिंग आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा प्रयोग गर्दा विशेष अफर र सहुलियत

आवेदनको लागि योग्यता

  • न्यूनतम उमेर : १८ वर्ष
  • नेपाली नागरिकहरु
  • मासिक आम्दानी
    • भिसा क्लासिक तलबमा कार्य गर्नेहरुको लागि रु.९,०००
      (नेपाली रुपिंया नौ हजार मात्र )
    • भिसा क्लासिक स्वरोजगारी भएकाको लागि रु.१२,०००
      (नेपाली रुपिंया बाह्र हजार मात्र )
  •  अथवा स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा खाता भएको

आवश्यक कागजाद

  • व्यवसायी र तलबमा कार्य गर्ने व्यक्तिहरु
    • आफु सम्बद्ध कार्यालयबाट जारी वार्षिक तलब प्रमाणपत्र (कम्तिमा दुई वर्षको सेवा अवधि )
    • नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको फोटो
  • साझेदारी/ निजि स्वामित्व /स्वरोजगारी
    • विगत तीन वर्ष देखि व्यापार/ व्यवसाय संचालन भईरहेको
    • कम्पनी दर्ता सम्बन्धि कागजाद
    • पछिल्लो पटक आयकर तिरेको विवरण र अडिट रिपोर्ट
    • नागरिकताको प्रतिलिपि /हालसालै खिचिएको फोटो
  • व्यवसायी र तलबमा कार्य गर्ने व्यक्तिहरु
    • आफु सम्बद्ध कार्यालयबाट जारी वार्षिक तलब प्रमाणपत्र (कम्तिमा दुई वर्षको सेवा अवधि )
    • नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको फोटो
  • साझेदारी/ निजि स्वामित्व /स्वरोजगारी
    • विगत तीन वर्ष देखि व्यापार/ व्यवसाय संचालन भईरहेको
    • कम्पनी दर्ता सम्बन्धि कागजाद
    • पछिल्लो पटक आयकर तिरेको विवरण र अडिट रिपोर्ट
    • नागरिकताको प्रतिलिपि /हालसालै खिचिएको फोटो
  • रोजगारी नभई आम्दानीका अन्य स्रोत (जस्तै घर जग्गा भाडा) भएका
    • भाडा सम्बन्धि सम्झौता- थप एक वर्षको लागि वैध
    •  नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको फोटो
    •  लालपुर्जाको प्रतिलिपि
  • तल उल्लेखित प्रवधानहरुको अधारमा क्रेडिट कार्ड लिन चाहने व्यक्तिहरुको लागि आय विवरण जरुरी छैन :
    • मुद्दति, चल्ती वा बचत खातामा Lien को अधारमा
    • स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा ६ महिनाको अवधिको लागि रु.१,००,००० न्यूनतम मौज्दात कायम राखेमा

*शर्तहरु लागू हुनेछ।

हामीलाई कल गर्नुहोस

विस्तृत जानकारीको लागि हाम्रो हटलाइन नम्बरमा सम्पर्क गर्नुहोस् ।

४७९१८०० / ५४२४१९८

अथवा सम्पर्क फारम भर्नुहोला, हामी यथाशिघ्र तपाईको सेवाको लागि हाजिर हुनेछौ।

मलाई सम्पर्क गर्नुहोस्

ई-मेल पठाउनुहोस्

अथवा ई-मेल पठाउनुहोस्, हामी यथाशिघ्र तपाईलाई सम्पर्क गर्नेछौ।

ई-मेल पठाउनुहोस्

पत्ता लगाउनुहोस्

तपाईंको नजिक को शाखामा सम्पर्क गर्नुहोस

शाखा खोज्नुहोस

भिसा क्लासिक क्रेडिट कार्ड लिनुहोस् शपिंगको मजा जहाँ पनि जहिले पनि

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED