बचत खाता

युवा वर्गलाई लक्षित यस खाता मार्फत् स्टाण्डर्ड चार्टर्ड संग सहयात्रा सुरु गर्न सकिन्छ

थप जानकारी
  • डेबिट कार्ड र अमेरिकि डलर प्रि-पेड कार्डमा छुट पाउनुहोस
  • अनलाइन बैंकिङ्ग र एससी मोबाइल एप मार्फत् चौबिसै घण्टा तपाईको आफ्नो खातामा पहुँच
  • आफ्नो बचतमा अधिकतम ब्याज दर पाउनुहोस्

उत्कृष्ट ब्याजदर सहित अन्य धेरै सुविधा, कम वा विना कुनै शुल्कमा प्राप्त गर्नुहोस्

थप जानकारी
  • विदेशी मुद्राको खरिद साथै लकर , ड्राफ्ट र अमेरिकि डलर प्रि-पेड कार्ड शुल्कमा २५ % छुट पाउनुहोस्
  • भिसा प्लेटिनम डेबिट कार्डमा ३० % छुट पाउनुहोस्
  • आफ्नो बचतमा अधिकतम ब्याज दर पाउनुहोस्

बचतको उचित प्रतिफल प्रदान गर्न नारीहरु प्रती समर्पित

थप जानकारी
  • सामान्य बचत खाताको तुलनामा अधिकतम ब्याज दर पाउनुहोस्
  • पहिलो वर्षको लागि निशुल्क क्रेडिट कार्ड पाउनुहोस्
  • निशुल्क ई-स्टेटमेन्ट

ब्याज दर सहित कारोबार गर्ने सुविधाको लागि

थप जानकारी
  • अनलाइन बैंकिङ्ग र एससी मोबाइल एप मार्फत् चौबिसै घण्टा तपाईको आफ्नो खातामा पहुँच
  • विविध प्रकारका मुद्रामा उपलब्ध
  • निशुल्क ई-स्टेटमेन्ट

अठार वर्ष मुनिका बालबालिकाको भविष्यको बचतको लागि उनीहरुको नाममा खोलिने खाता

थप जानकारी
  • न्युनतम मौज्दातमा खाता खोल्नुहोस्
  • आफ्नो बालबालिकाको सुरक्षित भविष्यको लागि बचत गर्नुहोस्
  • निशुल्क ई-स्टेटमेन्ट

पेरोल प्लस खाता

यो संघ/संस्थानहरुमा कार्यरत कर्मचारीहरु लाई लक्षित तलब बचत खाता हो।

थप जानकारी
  • अधिकतम ब्याज दर सामान्य बचत खाताको तुलनामा
  • विना कुनै निक्षेप जम्मा गरी खाता खोल्नुहोस्
  • निशुल्क ई-स्टेटमेन्ट
misc savings 01

बचत खाता

ब्याज दर सहित कारोबार गर्ने सुविधा

थप जानकारी
  • अनलाइन बैंकिङ्ग र एससी मोबाइल एप मार्फत् चौबिसै घण्टा तपाईको आफ्नो खातामा पहुँच
  • डेबिट कार्डको प्रयोगमा अफर र छुट पाउनुहोस
  • निशुल्क ई-स्टेटमेन्ट
people cashone personal loan

शेयर धनी खाता

अधिकतमतम ब्याज दर भएको स्वदेशी मुद्रा जम्मा गर्ने खाता

थप जानकारी
  • अनलाइन बैंकिङ्ग र एससी मोबाइल एप मार्फत् चौबिसै घण्टा तपाईको आफ्नो खातामा पहुँच
  • अधिकतम ब्याज दर सामान्य बचत खाताको तुलनामा
  • निशुल्क ई-स्टेटमेन्ट

अधिकतमतम ब्याज दर प्रदान गर्ने स्वदेशी मुद्रा बचत खाता

थप जानकारी
  • अधिकतम ब्याज दर सामान्य बचत खाताको तुलनामा
  • पाउनुहोस रू. ५ लाख बराबरको आकस्मिक मृत्यु बीमा सुबिधा
  • बिदेशी मुद्रा सम्बन्धी सेवामा ५० % छुट

चल्ती खाता

यस खातामा जम्मा गरिएको रकम निक्षेपकर्ताको आवश्यकता र निर्देशन बमोजिम बैंकको चेक मार्फत निकाल्न सकिने

थप जानकारी
  • अनलाइन बैंकिङ्ग र एससी मोबाइल एप मार्फत् चौबिसै घण्टा तपाईको आफ्नो खातामा पहुँच
  • मर्चेंट आउटलेटमा एटिएम र पीओएस टर्मिनल मार्फत् तपाईको पहुँच
  • बैंकका हरेक शाखाबाट निशुल्क सेवा

मुद्दति निक्षेप

निश्चित अवधिको लागि निक्षेप जम्मा गरी आकर्षक ब्याज दर पाउनुहोस्

थप जानकारी
  • तपाईको मुद्दति खाता स्वतः नवीकरण अथवा अवधी समाप्त भए पछी चल्ती वा बचत खाता मा निक्षेप सार्न पाईने
  • अनलाइन बैंकिङ्ग र एससी मोबाइल एप मार्फत् चौबिसै घण्टा तपाईको आफ्नो खातामा पहुँच
  • आफ्नो बचतमा सुरक्षित र सुनिश्चित ब्याज पाउनुहोस

डेबिट कार्ड

स्टाण्डर्ड चार्टर्डको इएमभी चिप डेबिट कार्डको साथ् तपाईको कारोबार हुनेछ अझ बढी सुरक्षित

थप जानकारी
  • तपाईको आफ्नो खातामा सहज पहुँच
  • नेपाल, भारत र भुटानमा सहजै स्विकार्य
  • निशुल्क ई-स्टेटमेन्ट

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED