फाइदाहरु

विशेषताहरु

card debit

एटिएमबाट रकम झिक्न र मर्चेंट आउटलेटहरुमा भुक्तानी गर्न इएमभी चिपमा आधारित डेबिट कार्ड

थप जान्नुहोस
device online banking

आफ्नो घर, कार्यालय वा कुनै पनि स्थानबाट अनलाइन बैंकिङ्ग कारोबार गर्न सक्नुहुनेछ। केवल लग इन गर्नुहोस!

थप जान्नुहोस
collect money sms

तपाईको प्रत्येक बैंकिंग कारोबारको तुरुन्त खबर

थप जान्नुहोस
form convenience estatement

विना कुनै झन्झट आफ्नो विवरण प्राप्त गर्नुहोस र त्यस संगै रुखहरुको संरक्षणमा योगदान पुर्याउनुहोस्।

थप जान्नुहोस
people 24h concierge service

हाम्रा ग्राहक सेवा केन्द्रबाट चौबिसै घण्टा तपाईलाई सहयोग एवं सहायता

थप जान्नुहोस
book free chequebook

चेक प्रयोग गरी भुक्तानी गर्ने सुविधा प्राप्त गर्नुहोस्

योग्यता

  • उमेर
    • न्यूनतम १८ वर्ष

आवश्यक कागजात

  • नागरिकता/राहदानी र हालसाल खिचिएको फोटो
  • पूर्ण रुपमा भरिएको आवेदन फारम

हामीलाई कल गर्नुहोस

विस्तृत जानकारीको लागि हाम्रो हटलाइन नम्बरमा सम्पर्क गर्नुहोस् ।

४७९१८०० / ५४२४१९८

अथवा सम्पर्क फारम भर्नुहोला, हामी यथाशिघ्र तपाईको सेवाको लागि हाजिर हुनेछौ।

मलाई सम्पर्क गर्नुहोस्

ई-मेल पठाउनुहोस्

अथवा ई-मेल पठाउनुहोस्, हामी यथाशिघ्र तपाईलाई सम्पर्क गर्नेछौ।

ई-मेल पठाउनुहोस्

पत्ता लगाउनुहोस्

तपाईंको नजिक को शाखामा सम्पर्क गर्नुहोस

शाखा खोज्नुहोस

चल्ती खाता यस खातामा जम्मा गरिएको रकम निक्षेपकर्ताको आवश्यकता र निर्देशन बमोजिम बैंकको चेक मार्फत निकाल्न सकिने

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED