विदेशी मुद्रा सम्बन्धि सम्पूर्ण सेवा र सुविधाहरु

विदेशी मुद्रा सम्बन्धि सम्पूर्ण सेवा र सुविधाहरु प्राप्त गर्नुहोस्

विदेशी मुद्रा सम्बन्धि सम्पूर्ण सेवा र सुविधाहरु
विदेश भ्रमण

विदेश भ्रमणको लागि इन्टरनेसनल ट्राभल कार्ड, बिदेशी मुद्रा सटही सुविधा र आउटवार्ड टेलेक्स ट्रान्सफर जस्ता विभिन्न विदेशी मुद्रा सम्बन्धि सेवा र सुविधाहरु पाउनुहोस् ।

स्वास्थोपचारको लागि विदेश भ्रमण

स्वास्थोपचारको लागि विदेश जाँदा इन्टरनेसनल ट्राभल कार्ड, बिदेशी मुद्रा सटही सुविधा, आउटवार्ड टेलेक्स ट्रान्सफर र डिमाण्ड ड्राफ्ट जस्ता विदेशी मुद्रा सम्बन्धि सेवा र सुविधाहरु प्राप्त गर्नुहोस्

अध्ययनको लागि विदश भ्रमण

तपाईको विदेशको अध्ययनलाई हाम्रा अध्ययन शुल्क , व्यक्तिगत खर्च आदिको आउटवार्ड टेलेक्स ट्रान्सफर र अन्य विदेशी मुद्रा सम्बन्धि सेवा र सुविधाहरुले अत्यन्त सहज बनाउँछ।

बिदेशी मुद्रा सटही

विदेशी मुद्रा सटही गर्दा आकर्षक दरहरु

अमेरिकि डलर ट्राभल कार्ड

हाम्रो अन्तर्राष्ट्रिय मान्यता प्राप्त अमेरिकि डलर ट्राभल कार्ड संग नगद बोक्नु पर्ने झन्झट बाट मुक्त भई सहज भ्रमण को अनुभव गर्नुहोस

विदेशी विनिमय दरहरु

विश्वभर व्यापक एवं प्रभावकारी संजाल भएको स्टाण्डर्ड चार्टर्ड मार्फत् विप्रेसण सेवा पाउनुहोस

२४x७ग्राहक सेवा केन्द्र
२४x७ ग्राहक सेवा केन्द्र

ग्राहक सेवा केन्द्रबाट जुनसुकै समय सहयोग एवं सहायता। हरेक समय र हरेक स्थानबाट तुरुन्त बैंकिंगको सुविधाको लागि टेलिफोन नम्बर +९७७ १ ४७८१८०० डायल गर्नुहोस्।

बिदेशी मुद्रा बिनिमय दर

काउन्टर रेट हरु

9/29/21 10:26 AM
            BUY
SELL
CCY CCY NOTES-BUY PRIME/EXPO OTHERS
USD 117.59 118.30 118.25 118.90
EUR 136.15 136.97 138.34
GBP 157.94 158.89 160.48
CHF 125.08 125.84 127.10
JPY (10) 10.39 10.45 10.55
AUD 84.33 84.84 85.69
SGD 85.92 86.44 87.30
HKD 14.89 14.98 15.22
CAD 92.13 92.69 93.62
INR 1.6000 1.6000 1.6015
DKK 18.07 18.18 18.42
QAR 30.74 31.45
CNY 17.85 18.23
SAR 30.16 30.80
SEK 13.08 13.16 13.39
THB 3.31 3.41
MYR 27.16 27.45
AED 30.79 31.45
KRW (100) 9.91 10.12
BHD 311.07 313.87
KWD 388.29 391.79

Cross Rates for FCY to FCY Transactions

9/29/21 10:26 AM
sell
buy
sell
buy
EUR/USD    1.1670322  EUR/USD               1.1554749  GBP/CHF      1.2721363  GBP/CHF         1.2595323
GBP/USD    1.3538046  GBP/USD               1.3403914  GBP/JPY  153.1297710  GBP/JPY     151.6125954
USD/CHF    1.0615826 USD/CHF               1.0722119  GBP/AUD      1.8868901  GBP/AUD         1.8681952
USD/JPY    113.45420 USD/JPY               112.83397  GBP/CAD      1.7270771  GBP/CAD         1.7099656
AUD/USD    0.7228784 AUD/USD               0.7157078  GBP/SGD      1.8520485  GBP/SGD         1.8336988
USD/SGD    1.3721870 USD/SGD               1.3646855  GBP/EUR      1.1688274  GBP/EUR         1.1572469
USD/HKD    7.8846154 USD/HKD               7.8415119  EUR/CHF      1.0966310  EUR/CHF         1.0857709
USD/CAD    1.2795954 USD/CAD               1.2726001  EUR/JPY  132.0038168  EUR/JPY     130.6965649
USD/DKK    6.5043764 USD/DKK               6.4688184  EUR/AUD      1.6265726  EUR/AUD         1.6104644
USD/QAR USD/QAR               3.7647246  EUR/SGD      1.5965378  EUR/SGD         1.5807271
USD/SAR USD/SAR               3.8543025  CHF/JPY  121.2786260  CHF/JPY     120.0763359
USD/SEK    8.9600603 USD/SEK               8.9110776  CHF/AUD      1.4944150  CHF/aud         1.4796002

अमेरिकि डलर प्री पेड कार्ड

हाम्रो अन्तर्राष्ट्रिय मान्यता प्राप्त अमेरिकि डलर प्री पेड कार्डको साथ आफ्नो भ्रमण वा शपिंग अनुभवलाई सहज बनाउनुहोस।

अमेरिकि डलर प्री पेड कार्ड
फाइदा तथा विशेषताहरु
  • अमेरिकन मुद्रामा उपलब्ध
  • किनमेल र नगद झिक्न प्रयोग गर्न सकिने
  • भिसा कार्ड स्विकार गर्ने एटिएम र मर्चेन्ट आउटलेटहरुमा प्रयोग गर्न सकिने
  • एटिएम र पीओएस टर्मिनलहरुमा प्रयोग गर्न सकिने
  • क्यास एडभान्स र किनमेलको लागि प्रयोग गर्न सकिने
  •  ब्यालेन्स सम्बन्धि जानकारीको सुविधा
  • केवल १० देखि १५ मिनेटको छोटो समयमानै जारी गरिने
  • थप रकम जम्मा गरी कुल निक्षेपलाई वृद्धि गर्न सकिने
  • मासिक विवरण जारी गरिने
  • सहजताका साथ आवेदन दिन सकिने
  • ई-स्टेटमेन्टको सेवा
  • अनलाइन बैंकिंग /एससी मोबाइल एप मार्फत् स्व: एक्टिभेसन र पिन परिवर्तन
निम्न उल्लेखित व्यवस्थाहरुको लागि अमेरिकि डलर प्री पेड कार्ड ( नेपाल र भारत बाहेक विश्वका अन्य सम्पूर्ण मुलुकहरुमा प्रयोग गर्न सकिने) जारी गरिनेछ :
  • भ्रमण कोटा (केन्द्रिय बैंकको नियम अनुसार )
  • निर्यात खाता
  • विदेशी मुद्रा खाता
  • नेपाल राष्ट्र बैंकको अनुमति पत्र
  • शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयबाट जारी स्वीकृति पत्र
आवश्यक कागजातहरु
  • पुरा गरिएको आवेदन फारम
  • पासपोर्ट र कनफर्म्ड हवाई टिकट
  • अख्तियारी पत्र, ने रा बै को स्वीकृति आवश्यकता अनुसार

अस्वीकरण

माथि उल्लेखित सटही दरहरु विना कुनै पूर्व-सूचना परिवर्तन हुनसक्नेछ। अथवा यस्ता दरहरूमा आएको परिवर्तन अनुसार वास्तविक कारोबारको रकम भिन्न हुन सक्छ। बजारमा सटही दरमा आएको उतार चढावको कारणले कुनै घाटा /क्षति हुन पुगेमा बैंक जिम्मेवार/जवाफदेही हुनेछैन ।

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED