फाइदाहरु

बीमा योजनाका विशेषताहरु

building home

आफ्नो घर र अन्य मूल्यवान वस्तुहरुलाई सम्भावित क्षतिबाट सुरक्षा गर्ने एक मितव्ययी उपाय

money change transfer limit 01

सम्भावित हानि नोक्सानीबाट हुनसक्ने क्षतिबाट सुरक्षित राख्ने एक सरल उपाय

money salary advance

न्यूनतम शुल्कमा सम्भावित हानि नोक्सानीबाट तपाईको घरको सुरक्षा

hassle free

बिमा लेखहरु सजिलै प्राप्त गर्नुहोस

people 24h concierge service

हाम्रो ग्राहक सेवा केन्द्रबाट चौबिसै घण्टा निरन्तर सेवा

अस्विकरण

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको एक आधिकारिक संस्थागत अभिकर्ताको रुपमा स्टाण्डर्ड चार्टर्डले निर्जीवन बीमा सम्बन्धि कार्य गरिरहेको छ।

स्टाण्डर्ड चार्टर्डका बीमा योजनाहरु शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जारी (अन्डरराइटिंग) गरिएका हुन् र यस्ता योजनाहरुको दावी भुक्तानी पनि सोही कम्पनीले तोकिएको शर्त तथा नियम अधिनमा रही गर्नेछ।

कुनै पनि बीमा योजना खरिद गर्नुपूर्व यस सम्बन्धित जोखिमहरुबारे शर्त तथा नियममा ध्यान दिएर पढ्नुहोला।

बीमालेखमा उल्लेखित कुनै पनि बुन्दा अथवा प्रावधानकोको सत्यता र विश्वासनीयता प्रति बैंक प्रत्यक्ष / अप्रत्यक्ष रुपमा जवाफदेही हुनेछैन । दावी भुक्तानी प्रक्रियामा निवेदन, रसिद वा अन्य त्यस्तै कागजात समस्या सिर्जना भई कुनै क्षति पुगेमा पनि बैंक जिम्मेवार हुनेछैन । यो बीमा योजना खरिद गर्ने / नगर्ने निर्णय तपाईको आफ्नै स्वविवेक/ स्वेच्छामा निहित हुनेछ। व्यवसायिक परामर्श मार्फत् यसबारे समुचित निर्णय गर्न हामी तपाईलाई आग्रह गर्दछौ।

बीमा गर्ने /नगर्ने निर्णय नितान्त व्यक्तिगत स्वेच्छामा निर्भर हुन्छ।

घर बीमा आफ्नो घर र अन्य मूल्यवान वस्तुहरुलाई सम्भावित क्षतिबाट सुरक्षा गर्ने एक मितव्ययी उपाय

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED