फाइदाहरु

विशेषताहरु

money overdraft facility

घर/भवन निर्माण वा पुनरुत्थान , घर वा घडेरी खरिद वा हालको वित्तिय संस्थाबाट पुनर्कर्जा

card cashback

कुल मूल्यको ७०% सम्म कर्जा प्रवाह र अधिकतम कर्जा रकम रु. १.५ करोड । २० वर्षसम्मको चुक्ता अवधि

money other cash

अधिकतम रु. ५ करोडसम्म

time flexible instalment

नियामक निकायले तोकेको सिमा अनुसार

card replacement

अधिकतम २५ वर्षसम्मको कर्जा चुक्ता अवधि

card payment

अधिकतम २५ वर्षसम्म चुक्ता गर्नुपर्ने मासिक किस्ता

added value high interest rates

पाउनुहोस् आकर्षक व्याजदर

money fast transfer

छिटो र छरितो कागजाद सम्बन्धि प्रक्रिया

people cashone personal loan

तपाईको आवश्यकता बमोजिमको कर्जा

आवेदन योग्यता

  • केवल नेपालीहरुले मात्र आवेदन दिनसक्ने
  • उमेर : न्यूनतम २१ वर्ष

आवश्यक कागजाद

  • तपाइलाई चाहिन्छ
    • निवेदकको पासपोर्ट आकारको फोटो
    • निवेदकको नागरिकताको प्रतिलिपि
    • लालपुर्जाको प्रतिलिपि
    • मन्जुरीनामाको प्रतिलिपि
    • जग्गाको नक्शा
    • चार किल्ला प्रमाणित सिफारिश सहित नगरपालिका/गा.वि.स द्वारा जारी गरिएको गरिएको भवन निर्माण इजाजत पत्र
    • मालपोत कार्यालयद्वारा जारी घरजग्गा कर तिरेको रसिद
    • नँया घर खरिद वा घरजग्गा सम्बन्धि कर्जाको हकमा नगरपालिका/गा.वि.सद्वारा जारी गरिएको घर निर्माण सम्पन्न प्रमाणपत्र
  • कर्मचारीहरुको लागि
    • आय प्रमाणित गर्ने कागजादहरु (तलब सम्बन्धि प्रमाणपत्र , अडिट गरिएको वासलात, भाडा तथा लिज सम्बन्धि सम्झौता पत्र)
  • स्वरोजगारी भएका व्यक्तिहरु वा कम्पनीहरु
    • कम्पनी/फर्मको दर्ता प्रमाणपत्र
    • स्थायी लेखा नम्बर
  • घरजग्गा मूल्यांकनको लागि
    • लालपुर्जाको प्रतिलिपि
    • घर जग्गाको नक्शा – वित्तिय प्रयोजनको लागि
    • घरजग्गा अवस्थित स्थान पत्ता लगाउनको निम्ति पछिल्लो नक्शा- वित्तिय प्रयोजनको लागि
    • वडा कार्यालयद्वारा जारी चार किल्ला प्रमाणित सिफारिश
    • घर निर्माण अनुमति
    • स्वीकृति प्राप्त घर नक्शा
    • नँया घर खरिद वा घरजग्गा कर्जाको हकमा नगरपालिका/गा.वि.सद्वारा जारी गरिएको घर निर्माण सम्पन्न प्रमाणपत्र
    • निवेदक एवं घरजग्गा बिक्रेताको नागरिकताको प्रतिलिपि
    • चालु आर्थिक वर्षमा घरजग्गाको कर तिरेको रसिद
    • मन्जुरीनामा वा अंशवण्डा वा बकसपत्रको प्रतिलिपि
    • कर्जा प्रवाह गरिने घरजग्गाको मूल्यांकन बैंकको अनुमति प्राप्त मूल्यांकनकर्ताद्वारा हुनेछ।
    • मूल्यांकन सेवाको लागि शुल्क लाग्नेछ।
  • कुनै कम्पनीबाट खरिद गरिने घर जग्गाको लागि
    • स्थायी लेख नम्बर
    • कम्पनीको दर्ता सम्बन्धि कागजाद
    • गुरुयोजना

हामीलाई कल गर्नुहोस

विस्तृत जानकारीको लागि हाम्रो हटलाइन नम्बरमा सम्पर्क गर्नुहोस् ।

४७९१८०० / ५४२४१९८

अथवा सम्पर्क फारम भर्नुहोला, हामी यथाशिघ्र तपाईको सेवाको लागि हाजिर हुनेछौ।

मलाई सम्पर्क गर्नुहोस्

ई-मेल पठाउनुहोस्

अथवा ई-मेल पठाउनुहोस्, हामी यथाशिघ्र तपाईलाई सम्पर्क गर्नेछौ।

ई-मेल पठाउनुहोस्

पत्ता लगाउनुहोस्

तपाईंको नजिक को शाखामा सम्पर्क गर्नुहोस

शाखा खोज्नुहोस

लिलाम बिक्री

नियमक निकाय द्वार निर्देसित प्रकृया पुरा गरी कर्जा चुक्ता नभएको खण्डमा बैंकले ऋणीद्वारा रखिएको धितो लिलाम बिक्री गर्न सक्नेछ।

धितोमा आधारित कर्जा आफ्नो सुन्दर घरको सपनालाई विपनामा बदल्नुहोस

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED