सहुलियतपूर्ण कर्जा

महिला उद्यमशीलता कर्जा

महिला उद्यमशीलता कर्जा
  • न्यूनतम कर्जा रकम -रु. ५० हजार
  • अधिकतम कर्जा रकम – रु. १० लाख
  • न्यूनतम चुक्ता अवधि -१ वर्ष
  • अधिकतम चुक्ता अवधि -३ वर्ष
  • न्यूनतम उमेर -१८ वर्ष
अन्य मापदण्ड
  • १८ वर्ष उमेर पूरा भएको महिला वा समूहको हकमा फरक परिवारका कम्तिमा पाँचजना १८ वर्ष उमेर पूरा भएका महिला
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्ताव
  • समूहको हकमा सामूहिक जमानी सम्बन्धि कागजाद

दलित समुदाय व्यवसाय विकास कर्जा

दलित समुदाय व्यवसाय विकास कर्जा
  • न्यूनतम कर्जा रकम- -रु. ५० हजार
  • अधिकतम कर्जा रकम- रु.७ लाख
  • न्यूनतम चुक्ता अवधि-१ वर्ष
  • अधिकतम चुक्ता अवधि-३ वर्ष
  • न्यूनतम उमेर १८ वर्ष। सामुहिक प्रस्तावको हकमा – उस्तै जात/ पृष्ठभुमी भएका र १८ वर्ष पुगेका न्यूनतम ५ व्यक्तिहरु
अन्य मापदण्ड
  • दलित जात-जाति भित्रको १७ वर्ष उमेर पूरा भएको वा समूहको हकमा उक्त जात-जाति भित्रका फरक परिवारका कम्तिमा पाँचजना १८ वर्ष उमेर पूरा भएका
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्ताव
  • समूहको हकमा सामूहिक जमानी सम्बन्धि कागजाद

व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा

व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा
  • न्यूनतम कर्जा रकम- -रु. ५० हजार
  • अधिकतम कर्जा रकम- रु.७ लाख
  • न्यूनतम चुक्ता अवधि-१ वर्ष
  • अधिकतम चुक्ता अवधि-३ वर्ष
  • न्यूनतम उमेर १८ वर्ष।
अन्य मापदण्ड
  • व्यक्तिको हकमा १८ वर्ष पूरा भएको
  • दश लाख रुपैँया भन्दा कम कर्जाको हकमा एकाघर परिवारका सदस्यको सामुहिक जमानी सम्बन्धि कागजाद
  • दश लाख रुपैँया भन्दा बढी कर्जाको हकमा अनिवार्य रुपमा संस्था र एक करोड भन्दा बढीको कर्जाको लागि अनिवार्य रुपमा कम्पनी हुनुपर्ने
  • संस्था वा कम्पनीको हकमा नेपाली नागरिकको शत प्रतिशत शेयर स्वामित्व रहेको
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्ताव तर दश लाख रुपैँया बढी को कर्जाको लागि ऋणीको विस्तृत परियोजना प्रस्ताव

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा
  • न्यूनतम कर्जा रकम- -रु. ५० हजार
  • अधिकतम कर्जा रकम- रु. ३. ५० लाख
  • न्यूनतम चुक्ता अवधि-१ वर्ष
  • अधिकतम चुक्ता अवधि-३ वर्ष
  • न्यूनतम उमेर १८ वर्ष।
अन्य मापदण्ड
  • माध्यमिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेको
  • आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी
  • स्वदेशको कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्ने

विदेशबाट फर्केका युवा परियोजना कर्जा

विदेशबाट फर्केका युवा परियोजना कर्जा
  • न्यूनतम कर्जा रकम- -रु. ५० हजार
  • अधिकतम कर्जा रकम- रु.७ लाख
  • न्यूनतम चुक्ता अवधि-१ वर्ष
  • अधिकतम चुक्ता अवधि-३ वर्ष
  • न्यूनतम उमेर १८ वर्ष।
अन्य मापदण्ड
  • व्यक्तिगत सिप अनुरुप तयार परिएको परियोजनालाई धितो मानिने
  • नेपाल फर्किएको तीन वर्ष भन्दा बढी नभएको
  • श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तिमा ६ महिना काम गरी स्वदेश फर्केका तर कुनै पनि देशको स्थायी बसोबास स्वीकृति प्राप्त (PR/Green Card Holder) व्यक्तिलाई यस्तो कर्जा प्रदान गरिनेछैन।
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्ताव

शिक्षित युवा स्वरोजगार कर्जा

शिक्षित युवा स्वरोजगार कर्जा
  • न्यूनतम कर्जा रकम- -रु. ५० हजार
  • अधिकतम कर्जा रकम- रु.५ लाख
  • न्यूनतम चुक्ता अवधि-१ वर्ष
  • अधिकतम चुक्ता अवधि-३ वर्ष
  • न्यूनतम उमेर १८ वर्ष
अन्य मापदण्ड
  • उच्च शिक्षाको सक्कली प्रमाणपत्र बैंकमा जमानत स्वरुप राखिने
  • कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र ४० वर्ष उमेर ननाघेको
  • विदेशी विश्वविद्यालय शैक्षिक योग्यता हासिल गरेको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा निज अध्ययन गरेको विश्वविद्यालय समावेश भएको
  • घरेलु तथा साना उद्योग/समिति, सिप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायतका सरकारी निकायहरु बाट कम्तिमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सिप विकास तालिम अनिवार्य रुपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछी त्यस्तो संस्थामा सिप विकास तालिम लिएको प्रमाण पेश गर्ने
  • तर व्यवसाय सम्बन्धि प्राविधिक विषयमा स्नातक तह उत्तीर्ण गरी व्यवसाय संचालन गर्ने व्यक्तिको हकमा तालिम अनिवार्य हुनेछैन
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्ताव

भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा

भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा
  • न्यूनतम कर्जा रकम- -रु. ५० हजार
  • अधिकतम कर्जा रकम- रु.२ लाख
  • न्यूनतम चुक्ता अवधि-१ वर्ष
  • अधिकतम चुक्ता अवधि-३ वर्ष
  • न्यूनतम उमेर १८ वर्ष
अन्य मापदण्ड
  • नेपाल सरकारले दिएको निजी आवास अनुदान बाहेक अरु संस्ठागत अनुदान नपाएको
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरी आर्थिक अभावको कारणले हालसम्म आवास निर्माण गर्ने कार्य शुरु गर्न नसकेका भूकम्प पिडित
  • ऋणी वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्न योग्य घर नभएको
अन्य साझा मापदण्ड
  • ग्राहकहरुले उल्लेखित सहुलियतपूर्ण कर्जाहरु मध्ये एउटा प्राप्त गर्नेछ
  • आवश्यक भएको खण्डमा फर्म दर्ता भएको कागजाद
  • लागू हुने व्याजदर -आधार दर+२ % प्रीमियम
  • नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जाको प्रकृति हेरी ५ देखि ६ % सम्मको व्याज दरमा सहुलियत
  • कुनै अतिरिक्त शुल्क बुझाउन नपर्ने
  • व्यक्तिगत/सामुहिक जमानी
  • प्रस्तावित आवास उचित ढंगले बीमा गरिएको हुनुपर्ने। २५ % प्रीमियम ग्राहकले व्यहोर्नु पर्ने।
  • बैंकले कर्जा रकम सही उपयोग भएको/नभएको बारे अनुगमन गर्ने
  • मासिक किस्ता भुक्तानी

हामीलाई कल गर्नुहोस

विस्तृत जानकारीको लागि हाम्रो हटलाइन नम्बरमा सम्पर्क गर्नुहोस् ।

४७९१८०० / ५४२४१९८

अथवा सम्पर्क फारम भर्नुहोला, हामी यथाशिघ्र तपाईको सेवाको लागि हाजिर हुनेछौ।

मलाई सम्पर्क गर्नुहोस्

ई-मेल पठाउनुहोस्

अथवा ई-मेल पठाउनुहोस्, हामी यथाशिघ्र तपाईलाई सम्पर्क गर्नेछौ।

ई-मेल पठाउनुहोस्

पत्ता लगाउनुहोस्

तपाईंको नजिक को शाखामा सम्पर्क गर्नुहोस

शाखा खोज्नुहोस

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED