विशेषताहरु

खाता सम्बन्धि जानकारी एवं सेवाहरु

खाता सम्बन्धि जानकारी एवं सेवाहरु
खाता सम्बन्धि जानकारी एवं सेवाहरु
  • खाताको संक्षिप्त जानकारी
  • विगत ३६० दिनसम्मको आफ्नो खातामा गरिएको कारोबारको विवरण हेर्न सकिने
  • रकम स्थानान्तरण – तपाईको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा भएको आफ्नै खाताहरु बीच मात्र नभई अब देखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा भएको अरुको खातामा र connectIPS  मार्फत अन्य बैंकको खातामा तथा अन्य बैंक बाट यस बैंकको खातामा समेत तुरुन्तै रकम स्थानान्तरण गर्न सक्नुहुनेछ ।
  • NepalPay QR scan गरि सजिलै भुक्तानी गर्नुहोस ।
  • ConnectIPS मार्फत क्रेडिट कार्डको तुरुन्तै भुक्तानी गर्न सक्नुहुनेछ ।
  •  क्रेडिट कार्ड्को रकम स्थानान्तरण गर्ने- अग्रिम नगद भुक्तानीको रुपमा क्रेडिट कार्ड उपयोग गरि सजिलै स्टाण्डर्ड चार्टर्डको खातामा रकम स्थानान्तरण गर्नुहोस
  • बिल भुक्तानी -हामीले तपाईलाई प्रदान गरेको बिल भुक्तानी सेवा मार्फत् तपाईले आफ्नो खाता वा क्रेडिट कार्ड प्रयोग गरी निशुल्क भुक्तानी गर्न सक्नुहुनेछ।
  • eSewa वालेट टपअप – SC Mobile App/ अनलाइन बैंकिंग मार्फत आफ्नो खाता बाट eSewa वालेट टपअप गर्न सक्नुहुनेछ ।
  • चेकबुकको अनुरोध अनलाइनबाट चेकबुक माग गरी आफ्नै घरमा प्राप्त गर्न सकिने।
  •  खाता विवरण अनुरोध -विगत एक वर्षसम्मको खाता को जानकारी प्राप्त गर्नुहोस
  • आफ्नो हस्ताक्षर र अन्य व्यक्तिगत विवरण अध्यावधि गर्नुहोस
  • नियमित भुक्तानीको लागि निरन्तर आदेश अनुरोध
  • डेबिट कार्डको सेल्फ एक्टिभेसन र पिन परिवर्तन – स्वयम् उत्पन्न गर्नुहोस् र तुरुन्तै तपाईंको डेबिट कार्ड सक्रिय गर्नुहोस्
  • डेबिट कार्डको रोक्का वा प्रतिस्थापन -सरल र छिटो ढंगले तपाईको कार्डको रोक्का वा प्रतिस्थापन गर्नुहोस्
  •  अन्य अनुरोध – नि: शुल्क सन्देश पठउने विकल्पको साथ तपाईंको खातासँग सम्बन्धित कुनै पनि सेवाहरू अनुरोध गर्नुहोस्
क्रेडिट कार्ड सम्बन्धि सेवाहरु
कर्जा सम्बन्धि सेवा
  • विवरण सम्बन्धि सोधपुछ
  • कर्जा चुक्ता सम्बन्धि पत्र
  • सक्कल विवरणहरुको प्रतिलिपि
आवेदन
  • बचत खाता
  • क्रेडिट कार्ड
  • इन्स्टाबाई
  • घर कर्जा
  • व्यक्तिगत कर्जा

आजै अनलाइन बैंकिंगको लागि आवेदन दिनुहोस

आजै अनलाइन बैंकिंगको लागि आवेदन दिनुहोस

अनलाइन बैंकिंग दर्ताको लागि हाम्रो चौबिसै घण्टा सक्रिय ग्राहक सेवा केन्द्रको फोन नम्बर +९७७ १ ४७९१८००/ ५४२४१९८ मा सम्पर्क गर्नुहोस

धेरै जसो सोधिने प्रश्न हरु

यदि तपाई सँग तल उल्लेखित कुनै एक (वा दुवै) प्रयोग गरिरहनु भएको छ भने, तपाईले यो सेवा प्राप्त गर्न सक्नुहुनेछ:

  • बचत खाता
  • क्रेडिट कार्ड

बार्षिक रु २०० मात्र

  • यो सेवा को लागि सजिलै आवेदन दिन सकिने तथा प्रयोग गर्न सरल पनि छ ।
  • यो तपाईको आफ्नै बैंक हो – आफ्नो बैंकिंग कारोबार र क्रेडिट कार्डबारे तुरुन्त जानकारी प्राप्त गर्नुहुनेछ।
  • यो सुरक्षित र सरल छ -आफ्नो विशेष लग इन परिचय र गोप्य पासवोर्ड प्रयोग गरी ढुक्कसँग सुरक्षित बैंकिंग कारोबार गर्नुहोस। हाम्रो सरल र सजीलो उपकरण को उपयोग गर्न को लागी, तपाइँ सजीलै संग साइट ब्राउज गर्न सक्नुहुन्छ।
  • यो छिटो छ – कम समयमा बैंकिंग कारोबार सम्पन्न गर्न सकिने जसले तपाईलाई आफ्ना अन्य महत्वपूर्ण कार्य गर्न समय छुट्याउन सघाँउछ।
  • यो सुविधाजनक छ – आफ्नै घर वा कार्यालयबाट आरामले सुरक्षित अनलाइन कारोबार गर्नुहोस्।
  • यो चौबिसै घन्टा उपलब्ध छ -अनलाइन बैंकिंगले दिन होस् वा रात जुनसुकै समय आफ्नो खातामा पहुँचको प्रत्याभूति गर्दछ, न मासिक खाता विवरणको लागि कुर्नु पर्दछ न त शाखाको समय तालिका अनुसार आफ्नो कारोबारलाई सिमित गर्नुपर्छ। बैंकको बिदाका दिनहरुमा पनि तपाईको ३६५ दिन यसमा पहुँच हुनेछ।
  • कुनै विशेष सफ्टवेयर को अवश्यक्ता नभएको- तपाईले कुनै पनि विशेष प्रकारको सफ्टवेयर खरिद गर्नु जरुरी छैन। तपाई सँग केवल इन्टरनेटको पहुँच छ भने यही नै काफी हुन्छ।
  • विविध प्रकारका सेवाहरु – हाम्रा विविध प्रकारका अनलाइन बैंकिंग सेवाहरुले तपाईलाई आफ्नो वित्तिय व्यवस्थापन गर्न मद्दत गर्नेछ। तपाईको सुविधाको लागि हामी अझ बढी सेवाहरु प्रदान गर्ने दिशामा उन्मूख छौ।
  • तपाईको अनलाइन बैंकिंगलाई पूर्ण सुरक्षित बनाउन हामीले विभिन्न सुरक्षा सम्बन्धि विधिहरु अपनाएका छौ।
  • लग -इन परिचय र पासवोर्ड मार्फत् ग्राहकको प्रमाणीकरण -तपाईले आफ्नो लग -इन परिचय र पासवोर्ड प्रयोग गरी अनलाइन बैंकिंग प्रयोग गर्न सक्नुहुनेछ।
  • स्वचालित लगआउट -हामीले टाइम-आउटको व्यवस्था गरेका छौ जसले तपाईको कम्प्युटरको मार्फत् अन्य कसैको अनधिकृत पहुँचलाई रोक्दछ। यदि तपाईले केही समयको लागि ब्राउज गर्न भएन भने तपाईको लग -इन सेसन (Login Session) समाप्त हुनेछ।
  • पछिल्लो पटक लग -इन गरेको मिति र समय -तपाईको प्रमाणीकरणको लागि तपाईले पछिल्लो पटक लग -इन गरेको मिति र समय पहिलो स्क्रिनमा देखाइनेछ। बैंकले सदैव सुरक्षा सम्बन्धि विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले उच्च मापदण्ड र कडा नियन्त्रण संयन्त्र मार्फत् कम्प्युटर प्रणाली र संजालको व्यवस्थापन गर्दै आएका छौ।
  • डाटाको गोपनियता -व्यक्तिगत डाटाको गोपनियताको सुरक्षार्थ हामी अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड अपनाउने तर्फ कटिवद्ध छौ।
  • तपाईको अरु जिज्ञासाहरु छन् भने – धेरै जसो सोधिने प्रश्नहरु

Disclaimer

This is to inform that by clicking on the hyperlink, you will be leaving www.sc.com/np and entering a website operated by other parties:

Such links are only provided on our website for the convenience of the Client and Standard Chartered Bank does not control or endorse such websites, and is not responsible for their contents.

The use of such website is also subject to the terms of use and other terms and guidelines, if any, contained within each such website. In the event that any of the terms contained herein conflict with the terms of use or other terms and guidelines contained within any such website, then the terms of use and other terms and guidelines for such website shall prevail.

Thank you for visiting www.sc.com/np

PROCEED